फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात
nepalpress.com · Mon Sep 14 16:26:30 GMT 2026

जनकपुरधाम । ज्यान मार्ने उद्योगमा महोत्तरी जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएका अभियुक्तलाई रास्वपाका सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य हरि ढकालकै नेतृत्वमा भगाइएको पाइएको छ ।
आइतबार जिल्ला समन्वय समिति महोत्तरीको सभाहलमा रास्वपा सहमहामन्त्री एवं सांसद हरि ढकालको नेतृत्वमा भएको कार्यक्रममा ज्यान मार्ने उद्योगमा फरार अभियुक्त रोमन प्रताप सिंह ‘रोमन’ सहभागी भएको र उनलाई पक्राउ गर्न पुगेको प्रहरी टोलीलाई रास्वपाका कार्यकर्ताले अवरोध गरेको खुलेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)