ट्राफिक सचेतना कार्यक्रमले सवारी दुर्घटना घट्यो
ratopati.com · Mon Sep 14 16:32:30 GMT 2026

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गर्दै आएको ट्राफिक सचेतना कार्यक्रमको प्रभावकारितासँगै सवारी दुर्घटनामा १९ प्रतिशतभन्दा बढीले कमी आएको छ ।
सवारी दुर्घटना न्यूनीकरण गरी जनधनको क्षति कम गर्ने उद्देश्यले ट्राफिक प्रहरीले विभिन्न समय, उमेर समूह र समुदायलाई लक्षित गरी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)