दरवाङमा सडक कालोपत्र गर्न थालियो
khabarhub.com · Sat Jun 27 12:14:04 GMT 2026
दरवाङ – म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङ बजारको सडक कालोपत्र गर्न थालिएको छ । सङ्घीय सरकारको समपुरक योजनामार्फत मालिका गाउँपालिकाको केन्द्रसमेत रहेको दरवाङ बजारको सडक कालोपत्र गरेर पक्की बनाउन लागिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)