गल्छी–बैरेनी सडक खुलाउने प्रयास जारी
nagariknews.nagariknetwork.com · Thu Aug 27 05:18:37 GMT 2026

रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि अवरुद्ध भएको धादिङस्थित गल्छी–बैरेनी सडक खुलाउने प्रयास भइरहेको छ।
सडक अवरुद्ध भएपछि सशस्त्र प्रहरी र स्थानीयवासी सडक खुलाउन खटिएका छन्। बाढीका कारण सडकमा माटो, ढुङ्गा तथा अन्य अवरोध थुप्रिएपछि यातायात सञ्चालन प्रभावित भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)