७६ समानुपातिक उम्मेदवारको नाम बन्दसूचीबाट हटायो
nepalnews.com · Mon Feb 02 16:50:17 GMT 2026

काठमाडौँ। निर्वाचन आयोगले कानुनअनुसार अयोग्य ठहर भएका ७६ जनाको नाम समानुपातिक बन्दसूचीबाट हटाएको छ। विभिन्न दलले अयोगमा बुझाइएको बन्दसूचीबाट ती नामहरू हटाइएको हो।
प्रचलित कानुनबमोजिम तोकिएको उम्मेदवारको योग्यता र अयोग्यतासम्बन्धी व्यवस्थाका आधारमा समानुपातिक बन्दसूचीबाट नाम हटाएको आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टटराईले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)