पूर्व–नाटो प्रमुख स्टोल्टेनबर्गले सुरक्षा सम्मेलनको अध्यक्षता नगर्ने
ratopati.com · Mon Sep 14 16:54:31 GMT 2026

काठमाडौँ । नर्वेको अर्थमन्त्रीको रूपमा आफ्ना कर्तव्यहरूमा ध्यान केन्द्रित गर्न म्युनिख सुरक्षा सम्मेलनको अध्यक्षता गर्न असमर्थ भएको पूर्व नाटो प्रमुख जेन्स स्टोल्टेनबर्गले सोमबार बताएका छन् ।
‘ट्रान्सएटलान्टिक’ गठबन्धनको प्रमुखको रूपमा एक दशक सेवा गरेकाका ६७ वर्षीय स्टोल्टेनबर्गले सन् २०२४ मा यस वार्षिक कार्यक्रमको नेतृत्व गर्न नियुक्त भएका थिए । यो सुरक्षा र रक्षा मुद्दाहरूमा सबैभन्दा ठूलो वार्षिक जमघटहरूमध्ये एक हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)