कविता नेपाली एभरेस्ट समिटर्स समिटको जनसम्पर्क अधिकृत नियुक्त
arthadabali.com · Mon Feb 02 16:53:19 GMT 2026

काठमाडौँ / सगरमाथा आरोही एवं कलाकार कविता नेपालीलाई एभरेस्ट समिटर्स समिटको जनसम्पर्क अधिकृतमा नियुक्त गरिएको छ । एभरेस्ट एलायन्स नेपालले आज पत्रकार सम्मेलन गरी सगरमाथा आरोही एवं कलाकार नेपालीलाई जनसम्पर्क अधिकृत नियुक्त गरिएको जानकारी दिएको हो।
एलायन्सका अध्यक्ष सुदर्शन नेपालले आगामी दुई वर्षका लागि कलाकार नेपालीसँग सम्झौता गरिएको जानकारी दिए। नेपालीले सन् २०२५ मे १८ मा सफलतापूर्वक सगरमाथा आरोहण गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)