अमेरिकाले क्युबामाथि दिएको आर्थिक दबाबको रुसद्वारा विरोध
nepalbahas.com · Mon Feb 02 16:55:50 GMT 2026

अमेरिकाले क्युबामाथि दिएको आर्थिक दबाबको रुसद्वारा विरोध
१९ माघ, मस्को । रुसका विदेशमन्त्री सेर्गेइ लाभरोभले सोमबार रूसको निकट सहयोगी क्युबामाथि आर्थिक र सैन्य दबाब ‘अस्वीकार्य’ भएको बताएका छन् । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले क्युवालाई तेल बेच्ने देशमाथि थप कर लगाउने चेतावनी दिने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)