भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रहरीको ‘टिमुरे टु त्रिवेणी’ अभियान
ratopati.com · Mon Sep 14 17:04:00 GMT 2026

काठमाडौँ । नेपाल प्रहरीले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको दैनिकी सहज बनाउन उद्धार, सरसफाइ, राहत व्यवस्थापन तथा पुनः स्थापनाका कार्यलाई तीव्रता दिएको छ ।
बाढीका कारण नदी तटीय क्षेत्रका बस्ती, सडक तथा पुलमा ठुलो क्षति पुगेको छ । नागरिकका घरमा थुप्रिएको ढुङ्गा, माटो, बालुवा तथा भवनका भग्नावशेष हटाउँदै प्रभावित क्षेत्रको जनजीवनलाई सामान्य बनाउन नेपाल प्रहरी सीमित स्रोतसाधनका बाबजुद निरन्तर खटिरहेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)