चीनको वैकल्पिक नाकाबाट चार हजार बढी नेपाल फर्किए
baahrakhari.com · Mon Sep 14 17:01:35 GMT 2026

काठमाडौं। भोटेकोशी बाढीका कारण रसुवागढी नाका अवरुद्ध भएसँगै चीनको वैकल्पिक नाकाबाट चार हजार बढी नेपाल फर्किएका छन्।
अध्यागमन विभागका अनुसार भदौ २९ गतेसम्म ३९ सय चारजना तातोपानी नाका हुँदै नेपाल प्रवेश गरेका छन् । यस्तै हुम्लाको हिल्सा हुँदै ३८७ जना नेपाल प्रवेश गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)