नेपाली बजारमा भित्रियो जीडब्लूएमको प्रिमियम ‘ओरा ५’ ईभी, एक पटकको चार्जमा ५२० किमि गुड्ने
techpana.com · Mon Jun 22 17:48:01 GMT 2026

काठमाडौं । अटोमोबाइल ब्राण्ड जीडब्लूएम (ग्रेट वाल मोटर) को नेपालस्थित आधिकारिक वितरक भिजी इम्पेक्स प्रालिले आफ्नो प्रिमियम इलेक्ट्रिक एसयूभी 'ओरा ५' भित्र्याएको छ । राजधानीमा सोमबार आयोजित एक कार्यक्रमका बीच यो नयाँ गाडी सार्वजनिक गरियो ।
चीन र थाइल्याण्डको सफल बजार विस्तारपछि नेपाललाई आफ्नो अन्तर्राष्ट्रिय रणनीतिको महत्त्वपूर्ण बजारको रूपमा छनोट गर्दै यो मोडेल भित्र्याएको कम्पनीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)