शरीरको आन्तरिक चोटमा उपयोगी हुन्छ बेसार दूध ?
ratopati.com · Sat Aug 29 01:41:57 GMT 2026

काठमाडौँ । सानो छँदा लडेर घाउछोट लाग्दा आमा वा हजुरआमाले दूधमा बेसार हालेर पिउन दिएको याद छ ? बेसार मिसाएको दूध अर्थात् ‘गोल्डेन मिल्क’लाई जुगौंजुगदेखि पारम्परिक घरेलु उपचार मानिँदै आएको छ ।
लडेर सामान्य घाउचोट लाग्दा होस् वा शरीर दुखेको वा थकान महसुस हुँदा धेरैले बेसार दूध पिउने गर्छन् । यसले शरीरको आन्तरिक चोटलाई निको पार्छ भन्ने विश्वास गरिन्छ । तर यो परम्परागत विश्वास मात्र हो कि साँच्चै यो दूधले काम गर्छ भन्ने प्रश्न बारम्बार उठ्ने गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)