सिंहदरबारबाट पक्राउ परेका वीरबल १० वटा मुद्दाका फरार प्रतिवादी भएको खुलासा
ratopati.com · Mon Sep 14 17:12:25 GMT 2026

काठमाडौँ । सोमबार पक्राउ परेका नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ १० वटा मुद्दाका फरार प्रतिवादी भएको खुलासा भएको छ ।
उनीविरुद्ध बैंकिङ कसुरसम्बन्धी ३ करोड ४ लाखदेखि २ लाखसम्मको १० वटा छुट्टाछुट्टै मुद्दा रहेको खुलासा भएको हो । यति धेरै मुद्दा भएका उनी सोमबार प्रधानमन्त्री बालेन शाहले बोलाएको छलफलमा सहभागी भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)