मनोहरा खोलामा बाढीको बहाव बढ्दा किनारका बस्तीमा त्रास (तस्बिरसहित)
khabarhub.com · Mon Sep 14 17:16:43 GMT 2026

भक्तपुर – सोमबार परेको वर्षाका कारण भक्तपुरस्थित मनोहरा खोलामा बाढीको बहाव बढ्दा नदी किनारका बस्तीमा त्रास फैलिएको छ ।
बहाव बढेपछि खोलाको किनारमा रहेका केही टहरामा पानी पसेको छ । पानीको सतह बढेसँगै स्थानीय घरबाहिर निस्किएर बाढी थप बढ्न सक्ने भन्दै सतर्क अवस्थामा बसेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)