अर्थमन्त्री वाग्ले असाेज १ गते भारत भ्रमणमा जाने
nepallive.com · Mon Sep 14 17:33:25 GMT 2026

काठमाडौ
- अर्थमन्त्री स्वर्णिम वाग्ले भारतीय समकक्षी निर्मला सीतारमणको निमन्त्रणामा असाेज १ गते भारत जाने तय भएकाे छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)