लागूऔषधसहित १४ जना पक्राउ
ratopati.com · Sat Jun 27 12:17:58 GMT 2026

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बाँकेबाट पाँच, मकवानपुरबाट तीन, कैलाली र दाङबाट दुई/दुई, सुनसरी र काठमाडौँबाट एक/एक जना पक्राउ परेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)