युक्रेन र रुसबिच ऊर्जा क्षेत्रमा लक्षित आक्रमण नगर्ने सहमति : राष्ट्रपति ट्रम्प
ratopati.com · Mon Sep 14 17:42:35 GMT 2026

काठमाडौँ । युक्रेन र रुसले एकअर्काका ऊर्जा सुविधाहरूलाई निशाना नबनाउने सहमति जनाएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार बताएका छन् ।
यसअघि उनले किएभलाई रुसी तेल रिफाइनरीहरूमाथि प्रहार गरेको भन्दै आलोचना गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)