आज यी तीन प्रदेशमा अति भारी वर्षाको सम्भावना, अन्य प्रदेशको मौसमी अवस्था कस्तो छ ?
bishowkhabar.com · Sat Aug 29 01:47:19 GMT 2026

काठमाडौं– देशभर मनसुनी वायुको प्रभाव रहेकाले आज अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा केही उत्तर तथा पूर्वतर्फ सरदर स्थान आसपास रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)