कुशलको कीर्तिमानी शतकमा नेपालको शानदार जित
hamrakura.com · Thu Jun 04 00:00:00 GMT 2026
काठमाडौँ । नेपालले एसियन गेम्स पुरुष छनोट क्रिकेट प्रतियोगितामा मलेसियालाई १६७ रनले पराजित गरेको छ।
सिंगापुरमा बिहीबार भएको खेलमा जित निकाल्दै नेपाल समूह ‘ए’ को विजेता बनेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)