सेपाकताक्रो च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीको बिदाइ
baahrakhari.com · Mon Feb 02 18:07:04 GMT 2026
काठमाडौं । श्रीलंकाको कोलम्बोमा हुने छैटौँ दक्षिण एसियाली सेपाकताक्रो च्याम्पियनसिपमा सहभागी हुने १० खेलाडीसहित १४ सदस्यीय नेपाली टोलीलाई बिदाइ गरिएको छ ।
यही फेब्रुअरी ४ देखि १० तारिखसम्म हुने प्रतियोगितामा सहभागी हुने टोलीको सोमबार बिदाइ गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)