नेताहरूमाथि किन यति धेरै नकारात्मक कमेन्ट गर्छन् सामाजिक सञ्जाल प्रयोगकर्ता ?
techpana.com · Sat Feb 15 17:09:05 GMT 2025

काठमाडौं । पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष २०२५’ को उद्घाटन कार्यक्रममा अप्रत्याशित घटना घटेको छ । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रिमोट थिचेर डिजिटल रूपमा पानसमा बत्ती बाली कार्यक्रमको उद्घाटन गरेपछि लोगो अनावरणका लागि बेलुन उडाउन खोज्दा दुर्घटना भएको हो । हाइड्रोजन ग्यास भरिएका बेलुनहरू फायर क्यान्डिलबाट निस्किएका झिल्काहरूसँग ठोक्किँदा विस्फोट भई आगोको मुस्लो निस्किएको थियो । उक्त आगोको मुस्लोले बेलुनको झुप्पा समाइरहेका अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई छोपेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)