पहिलोपटक मनाइयो महाकवि देवकोटाको स्मृति दिवस
ratopati.com · Mon Sep 14 18:31:30 GMT 2026

काठमाडौँ । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्मृति दिवस पहिलोपटक भव्यताका साथ मनाइएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानले सोमबार ६७औँ स्मृति दिवसका अवसरमा देवकोटा सङ्ग्रहालय मैतीदेवीमा ‘महाकवि देवकोटा मिथ र यथार्थ’ विषयक गोष्ठी आयोजना गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)