प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख सवार गाडी दुर्घटना
shilapatra.com · Sat Jun 27 12:26:00 GMT 2026

प्युठानको स्वर्गद्धारी नगरपालिका उपप्रमुख मिनराज रानामगर सवार गाडी दुर्घटनामा परेको छ ।
स्वर्गद्धारी– २ मा रानामगर आफैँले चलाएको लुम्बिनी प्रदेश ०१–००१ झ ००८ नम्बर गाडी दुर्घटनापछि भिरमा अड्किएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक गणेश ज्ञवालीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)