बाढी प्रभावित स्थानीय तहलाई पौने ७ करोड निकासा
setopati.com · Sat Aug 29 01:57:40 GMT 2026

रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते बिहान आएको बाढीबाट प्रभावित क्षेत्रका लागि सरकारले पौने ७ करोड रुपैयाँ निकासा गरेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी प्रभावित १५ स्थानीय तहका लागि शुक्रबारसम्ममा ६ करोड ७५ लाख निकासा गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)