चिनियाँ प्रधानमन्त्री बाढी प्रभावित क्षेत्रको निरीक्षणमा
nepallive.com · Thu Aug 27 09:47:40 GMT 2026

काठमाडौं– चीन तर्फको बाढी प्रभावित क्षेत्रमा चीनका प्रधानमन्त्री लि क्वाङ निरीक्षणका लागि पुगेका हुन् ।
नेपालस्थित चिनियाँ दूतावासका अनुसार उनी आज आइपुगेका हुन् । बुधबार आएको विनाशकारी बाढीपहिरोपछि नेपालतर्फ मात्र करिब १०० जना चिनियाँ नागरिक बेपत्ता भएको चीनले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)