भारोत्तोलन ओलम्पिक सोलिडारिटी कोर्स सम्पन्न
newsofnepal.com · Fri Jun 14 16:31:19 UTC 2024
काठमाडौं।
नेपाली भारोत्तोलनले नयाँ २९ प्रशिक्षक पाएको छ । भारोत्तोलनको प्रशिक्षकका लागि ओलम्पिक सोलिडारिटी कोर्स शुक्रबार सम्पन्न भएयता यो खेलमा नयाँ जनशक्ति थपिएको हो । नेपाल ओलम्पिक कमिटीको सातदोबाटोस्थिति भवनमा कुल पाँच दिन सञ्चालन भएको कार्यक्रममा कोर्स निर्देशकको भूमिका सर्बियाली एरभिन रोज्सयानिकले निभाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)