धादिङ–पोखरा सडक खुलाउन लेदो हटाउँदै सेना [तस्वीरहरु]
nepalviews.com · Thu Aug 27 09:49:36 GMT 2026

काठमाडौं । भोटेकोशी बाढीका कारण अवरुद्ध धादिङ–पोखरा राजमार्ग सञ्चालनमा ल्याउन नेपाली सेना परिचालन गरिएको छ।
सेनाले सडकमा थुप्रिएको लेदो, ढुंगा तथा माटो हटाउँदै अवरुद्ध सडक खुलाउने काम गरिरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)