भीषण बाढीपछि अवरुद्ध सञ्चार यसरी भयो पुनःस्थापना
nepalnews.com · Sat Aug 29 02:04:45 GMT 2026

काठमाडौँ। गत बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको भिषण बाढीका रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो जनधनको क्षति भयो।
बाढी आएलगत्तै सञ्चार सेवा अवरुद्ध भयो, जसले गर्दा आम नागरिकले समयमै सही सूचना पाउन सकेनन्। फलस्वरुप मानिसहरु समयमै सही सूचनाबाट बञ्चित भए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)