भीरबाट लडेर महिलाको मृत्यु
newsofnepal.com · Sun Feb 16 17:13:43 GMT 2025
दार्चुला ।
बैतडीको सुनर्या गाउँपालिका-४ डबरालिमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । आइतबार दिउँसो घाँस काट्ने क्रममा स्थानीय २३ वर्षीया दिपा बोहराको भीरबाट लडेर मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)