कोदोको बिस्कुट उत्पादन सुरु
deshsanchar.com · Fri Jun 14 17:15:23 UTC 2024

सिमकोट – स्थानीय रैथाने बाली कोदोको बिस्कुट उत्पादन सुरु गरिएको छ। खार्पुनाथ गाउँपालिकाको कृषक समुहले बिस्कुट उत्पादन सुरु गरेका हुन्।
महिला कृषि समूहकी सदस्य बास्मति शाहीले कोदो बालीको प्रर्बद्धन गर्न बिस्कुट उत्पादन सुरु गरिएको बताईन। यसअघि गाउँपालिकाको कृषि शाखाले रैथाने बालीको परिकार तयारी सम्वन्धि तालिम प्रदान गरेको थियो। उ तालिममा दश भन्दा बढी परिकार तयार गर्न सिकेको भए पनि पहिलो पटक बिस्कुट उत्पादन समूह मिलेर सुरु गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)