चीनका गुप्तचर प्रमुखको चेतावनी : एआईबाट राष्ट्रिय सुरक्षामा खतरा
barnanmedia.com · Mon Sep 14 21:25:00 GMT 2026

कृत्रिम बुद्धिमत्ता (एआई) ले देशको राष्ट्रिय सुरक्षालाई खतरामा पारेको चीनको गुप्तचर संस्थाका प्रमुख चेन यिसिनले सोमबार चेतावनी दिएका छन्।
विदेशी शक्तिहरूले यस प्रविधिलाई सामाजिक व्यवस्थामाथि खतरा पार्न प्रयोग गर्न सक्ने उनले बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)