सिड्नीमा रुचाइयो चलचित्र ‘बिगुल’
baahrakhari.com · Sat Jun 27 12:44:26 GMT 2026

सिड्नी । नेपालको ‘जेनजी’ आन्दोलनको भावनालाई समेटेर निर्माण गरिएको चलचित्र ‘बिगुल’ अस्ट्रेलियाको सिड्नीमा मन पराइएको छ । यो चलचित्रमा राजनीतिमा एक निष्ठावान् परिवारका कथाव्यथा देखाइएको छ ।
राजनीतिक पृष्ठभूमिका निर्माता तथा लेखक दिनेश कोइरालाको निर्माणमा ‘बिगुल’ बनाइएको हो । यसमा एक राजनीतिक परिवारले भोगेका दुःखकष्ट एवं अपमानका कहानीमा प्रस्तुत छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)