बेलायती प्रधानमन्त्रीका बुवाको निधन
barnanmedia.com · Mon Sep 14 21:35:00 GMT 2026

बेलायती प्रधानमन्त्री एन्डी बर्नमका पिता रोय बर्नमको निधन भएको छ। ८६ वर्षका उनी अल्जाइमर्सबाट पीडित थिए।
प्रधानमन्त्री बर्नमले सोमबार र मंगलबारका लागि पूर्वनिर्धारित कार्यक्रमहरू रद्द गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)