आज मलेसियालाई हराएर सिधै एसियन गेम्स खेल्ने दाउमा नेपाल
barnanmedia.com · Sat May 30 03:00:33 GMT 2026
मलेसियामा जारी एसियन गेम्स महिला क्रिकेट छनोटको सेमिफाइनलमा नेपाल आज (शनिबार) घरेलु टोली मलेसियासँग भिड्दै छ।
मलेसियाको क्वालालम्पुरस्थित वायोमास ओभलमा हुने प्रतिस्पर्धा नेपाली समयअनुसार बिहान पौने १२ बजे सुरु हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)