न्यून बेतनमा खेलकुदमा काम गर्छन् कठायत दाइ
ratopati.com · Mon Sep 14 22:56:58 GMT 2026
महेन्द्रनगर । उमेर ६३ वर्ष । कर्णबहादुर कठायत उनको नाम । कञ्चनपुरको खेलकुद र कर्णबहादुर एकअर्काका परिपूरकजस्तो छ । उनलाई नचिन्ने कमै होलान् ।
कभर्डहल परिसरको रेखदेखदेखि कार्यालय सरसफाइ गर्नु उनको दैनिकी हो । खेलकुदमा ‘कठायत दाइ’का नामले उनी परिचित छन् । सबैको आदरणीय कठायत दाइ भने सेवा सुविधामा सधैँ पछाडि पर्दै आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)