भारत भ्रमणमा जाँदै अर्थमन्त्री वाग्ले
barnanmedia.com · Mon Sep 14 22:55:59 GMT 2026

अर्थमन्त्री स्वर्णिम वाग्ले भारत भ्रमणमा जाने भएका छन् ।
बाढीपछिको पुनर्निर्माण लगायतका विषयमा छलफलका लागि मन्त्री वाग्ले भारत जान लागेका हुन् । ''दुई दिनका लागि म भारत जाँदैछु । ''त्यहाँ विविध विषयमा छलफल हुनेछ,'' बाह्रखरीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)