नेपाल बाढीप्रति भारतीय सेलिब्रेटीको ऐक्यबद्धता, कंगना रनौतदेखि सचिन तेल्दुल्करसम्मले के भने ?
ratopati.com · Sat Aug 29 02:05:41 GMT 2026

काठमाडौँ । नेपाल–चीन सीमाक्षेत्रमा आएको विनाशकारी बाढी र पहिरोले ठुलो मानवीय क्षति पुर्याएपछि भारतीय फिल्म, संगीत तथा खेल क्षेत्रका चर्चित व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत नेपालको अवस्थाप्रति ऐक्यबद्धता जनाएका छन् । कतिपयले पीडितका लागि प्रार्थना गरेका छन् भने केहीले उद्धार तथा राहतमा सहयोगको आवश्यकता औँल्याएका छन् ।
मनीषा कोइराला: ‘नेपालका लागि प्रार्थना गरौँ’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)