‘पार्वती’ को पहिलो दिनको व्यापार २५ लाख ८३ हजार माथि, निर्माताको शेयरबाट करिब ११ लाख राहत कोषमा
kalakarmi.com · Sat Aug 29 02:12:28 GMT 2026

काठमाडौं- अभिनेत्री तथा निर्देशक नीता ढुंगानाको भदौ १२ गते शुक्रवारदेखि प्रदर्शनमा आएको नयाँ फिल्म ‘पार्वती’ ले प्रदर्शनको सुरुवाती चरणमै उत्साहजनक व्यापार गरेको छ ।
यो फिल्मले शुक्रवार राति ९ बजेसम्म २५ लाख ८३ हजार रुपैयाँभन्दा बढीको व्यापार गरेको निर्माता हरिहर अधिकारी तथा वितरक करण श्रेष्ठले जानकारी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)