राहत वितरणमा ‘एकद्वार प्रणाली’ आवश्यक छैन : मन्त्री महावीर पुन
bishowkhabar.com · Sat Aug 29 02:09:33 GMT 2026

काठमाडौं– विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले रसुवा बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धार सामग्री पुर्याउन ‘एकद्वार प्रणाली’ आवश्यक नरहेको बताएका छन् ।
मन्त्री पुनले सामाजिक सञ्जालमार्फत मौसम राम्रो भए रसुवाको उत्तरगया र गोसाइँकुण्ड गाउँपालिकामा दुईवटा एमआई–१६ हेलिकप्टरमार्फत खाद्य सामग्री पठाउने तयारी भइरहेको जानकारी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)