पुँजीगत लाभ कर घटाउने अधिकतम ५ प्रतिशत, बैंकले सेयरमा लगानी गर्दा ४५ दिन होल्ड गरे हुने
barnanmedia.com · Mon Sep 14 23:19:10 GMT 2026

सरकारले धितोपत्रको कारोबारमा हुने लाभमा लाग्ने पुँजीगत लाभ कर घटाउने भएको छ ।
ccccले पुँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजना, २०८३ मार्फत सेयर कारोबारमा पुँजीगत लाभकर अधिकतम ५ प्रतिशत कायम गर्ने घोषणा गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)