कोशीले जग्गा बगाएपछि भाडाको खेतमा तरकारी खेती गर्दै राकेश
ratopati.com · Mon Sep 14 23:27:30 GMT 2026

सुनसरी । वराहक्षेत्र नगरपालिका–६ श्रीलङ्का टप्पुका राकेशकुमार महतो तीन वर्ष मलेसियामा काम गरेर स्वदेश फर्किए । अर्काको मुलुकमा श्रम र पसिना बगाए पनि त्यसबाट अपेक्षित प्रतिफल प्राप्त भएन ।
विदेशबाट फर्केर व्यावसायिक कृषि पेसामा लागेका उनलाई यति बेला भने पैसा र प्रसन्नता दुवै प्राप्त भएको छ । उनले यसअघि आफ्नै चार बिघा जग्गामा तरकारी, धान र मकै खेती गर्दै आएका थिए । तर अहिले सप्तकोसी नदीको कटानले खेतीयोग्य जमिन बगाएपछि अरूको जग्गा भाडामा लिएर तरकारी खेती गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)