जोमसोममा आजदेखि जलवायु परिवर्तनबारे राष्ट्रिय सम्मेलन हुँदै, प्रधानमन्त्री बालेनले पठाए सन्देश
ratopati.com · Mon Sep 14 23:34:55 GMT 2026

काठमाडौँ । मुस्ताङको जोमसोममा आजदेखि जलवायु सम्बन्धी राष्ट्रिय स्तरको सम्मेलन सुरु हुँदैछ ।
घरपझोङ गाउँपालिकाको आयोजनामा ७५३ वटै स्थानीय तहका प्रमुख एवं अध्यक्षहरू सहभागी हुने गरी ’घरपझोङ जलवायु परिवर्तन सम्मेलन‘ सम्मेलन आयोजना हुन लागेको हो । यसका लागि सबै तयारी पूरा भएको गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)