कार्यशैली कमजोर भए पनि जनतामाझ राप्रपाको एजेन्डा स्थापित छ : अध्यक्ष लिङ्देन
khabarhub.com · Sat Jun 27 12:55:55 GMT 2026

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको कार्यशैली र सङ्गठनात्मक अवस्था अझै कमजोर रहे पनि जनतामाझ पार्टीका एजेन्डा स्थापित भइसकेको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)