बाढीको कहर : सम्पर्कविहीन व्यक्ति खोज्दै भरतपुरमा आफन्त लर्को
kendrabindu.com · Sat Aug 29 02:24:46 GMT 2026

काठमाडौं । भोटेकोशीको बाढीपछि बेपत्ता भएका आफन्तको खोजीमा विभिन्न जिल्लाबाट सयौं व्यक्ति भरतपुरमा जम्मा भएका छन्। उनीहरू शव पहिचान कक्ष, नारायणी नदी किनार र गैंडाकोटसम्म पुगेर मोबाइल तथा तस्बिरका आधारमा आफ्ना मान्छे खोजिरहेका छन्।
कसैको हातमा आफन्तको तस्बिर छ, कसैको मोबाइलमा। कोही शव पहिचान कक्षमा छन्, कोही नारायणी नदीको किनारमा आफन्त खोजिरहेका छन्। कोही काठमाडौं पुगेका छन्, कोही गैंडाकोट। सबैको खोजी एउटै छ, बाढीले बेपत्ता बनाएका आफन्त।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)