कोशीले जग्गा बगाएपछि भाडाको खेतमा तरकारीखेती गर्दै राकेश
barnanmedia.com · Tue Sep 15 00:05:13 GMT 2026

बराहक्षेत्र नगरपालिका–६ श्रीलङ्का टप्पुका राकेशकुमार महतो तीन वर्ष मलेसियामा काम गरेर स्वदेश फर्किनुभयो । अर्काको मुलुकमा श्रम र पसिना बगाए पनि त्यसबाट अपेक्षित प्रतिफल प्राप्त भएन ।
विदेशबाट फर्केर व्यावसायिक कृषि पेसामा लाग्नुभएका उहाँलाई यतिबेला भने पैसा र प्रसन्नता दुवै प्राप्त भएको छ । उहाँले यसअघि आफ्नै चार बिघा जग्गामा तरकारी, धान र मकैखेती गर्दै आउनुभएको थियो । तर अहिले सप्तकोशी नदीको कटानले खेतीयोग्य जमिन बगाएपछि अरुको जग्गा भाडामा लिएर तरकारीखेती गरिरहनुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)