तीजले बढायो ‘बेहुली’को दर्शक, सिक्वेल ल्याउने निर्माता पोखरेलको घोषणा
ratopati.com · Tue Sep 15 00:38:24 GMT 2026

काठमाडौँ । फिल्म ‘बेहुली’को व्यवसायलाई तीजले फाइदा पुर्याएको छ । हरितालिका तीजको व्रतको दिन सोमबार फिल्मले देशभर राम्रो व्यवसाय गर्न सफल भएको छ । फिल्मको व्यवसाय मात्र होइन, शो पनि थपिएको छ ।
साेमबार मात्र फिल्मले ७० देखि ८० लाख रुपैयाँ ग्रस कमाइ भएको हुन सक्ने फिल्मका वितरक गोविन्द शाहीले बताए । फिल्मले देशभरका हलहरू दर्शक बढेको शाहीको भनाई छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)