अन्तर्राष्ट्रिय आलु दिवस : ‘आलु जहाँ फल्छ, त्यहाँ जीविकोपार्जन फस्टाउँछ’
nagariknews.nagariknetwork.com · Sat May 30 06:00:25 GMT 2026

शनिबार अन्तर्राष्ट्रिय आलु दिवस हो। ‘आलु जहाँ फल्छ, त्यहाँ जीविकोपार्जन फस्टाउँछ’ नाराका साथ यो दिवस विश्वका विभिन्न देशमा विविध कार्यक्रमका साथ मनाइँदै छ।
संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ)को आह्वानमा सन् २०२४देखि यो दिवस मनाउन प्रारम्भ भएको हो। सन् २०२६ मे २९ तारिखमा तेस्रो पटक यो दिवस मनाइँदैछ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)