‘क्याडर’बाटै सर्वोच्चमा न्यायाधीश नियुक्तिको तयारी
barnanmedia.com · Tue Sep 15 00:45:12 GMT 2026

काठमाडौं । सर्वोच्च अदालतमा रिक्त न्यायाधीश नियुक्ति गर्न विलम्व भएको भन्दै आलोचना भइरहेका बेला न्यायपरिषद् सक्रिय भएको छ ।
न्यायाधीश नियुक्तिमा छलफलको विशेष एजण्डासहित प्रधानन्यायाधीश डा. मनोज शर्माले मंगलबार (भदौ ३०) परिषद् बैठक डाकेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)