सरकारको जारी गर्यो २१ बुँदे पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना
kendrabindu.com · Tue Sep 15 00:59:26 GMT 2026

काठमाडौं । सरकारले सेयर बजारको सुधार तथा पुनरुत्थानका लागि आईपीओ सहजता, बजार पूर्वाधार निर्माण, नेप्से पुनःसंरचना र कर सुधारसहित २१ बुँदे पुँजी बजार सुदृढीकरण कार्ययोजना जारी गरेको छ।
कार्ययोजनामार्फत ऋणपत्र, मार्जिन ऋण, अन्तरदिवसीय कारोबार र विशिष्टीकृत धितोपत्रको विकाससँगै गैरआवासीय नेपाली तथा संस्थागत लगानीकर्ताको बजार सहभागिता बढाउने लक्ष्य राखिएको छ। भोटेकोशीमा आएको बाढीबाट अनपेक्षित रूपमा सूचीकृत जलविद्युत् आयोजनालगायत भौतिक पूर्वाधारको क्षति भएपछि अर्थतन्त्रमा परेको चाप र पुँजी बजारमा परेको असर न्यूनीकरण गर्न सरकारले कार्ययोजना जारी गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)