साउदी अरबमा ११ करोड टन युरेनियम भएको खनिज भेटियो, आणविक ऊर्जामा ध्यान
nepalviews.com · Tue Sep 15 00:59:33 GMT 2026

एजेन्सी । साउदी अरबको मदिना क्षेत्रमा करिब ११ करोड टन युरेनियम रहेको खनिज फेला परेको छ। यहाँ युरेनियमका साथै दुर्लभ पृथ्वी खनिजहरू पनि भेटिएका छन्।
साउदी अरबका ऊर्जा मन्त्री प्रिन्स अब्दुलअजीज बिन सलमानले भियनामा आयोजित अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीको सम्मेलनमा यसको जानकारी दिएका हुन्। उनले यो खोज मदिनाको 'जबल सय्यद' आयोजनामा भएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)